प्रजावती

ना. [सं.]

  1. छोराछोरी भएकी स्त्री; सन्तान भएकी स्त्री।
  2. गर्भधारण गरेकी स्त्री; गर्भिणी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)