प्रज्ञता

ना.

  1. प्रज्ञ हुनाको भाव वा अवस्था; राम्रो ज्ञान।
  2. विद्वत्ता; पाण्डित्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)