प्रज्ञावृद्ध
वि. [सं.]
- उमेर धेरै नभएको भए तापनि परिपक्व बुद्धि भएको; बुद्धिले छिप्पिएको; बुद्धिमा जेठो; बुद्धिले जेठो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)