प्रज्वलनशील

वि.

  1. आगाको सानो झल्का पर्दा पनि बलिहाल्ने (पेट्रोल, बारुद इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)