प्रणम्य

वि. [सं.]

  1. प्रणाम गर्नुपर्ने; नमस्कार गर्न योग्य; ढोग्नुपर्ने; नमस्कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)