प्रणयकलह
ना.
- प्रेमका कुरालाई लिएर नायक र नायिकाका बिचमा हुने झगडा; नायक र नायिकाबिचको प्रेमविषयक विवाद।
- भित्र एकअर्कामा प्रेम हुँदाहुँदै पनि बाहिरबाट गरिने झगडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)