प्रणाली

ना. [सं.]

  1. ठुलठुला दुई जलमार्गलाई जोड्ने सानो जलस्रोत।
  2. कुनै काम गर्ने विधि; पद्धति; रीति; तरिका।
  3. परम्परा; प्रथा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)