प्रताप

ना. [सं.]

  1. आफ्ना विरोधी वा शत्रुलाई त्रस्त बनाउन सक्ने शक्ति; विरोधी वा शत्रुलाई दबाउन सक्ने वीरता।
  2. राजा वा शक्तिशाली व्यक्तिको प्रभुत्व वा सामर्थ्यबाट उत्पन्न तेज।
  3. पुरुषार्थ; पौरख; वीरता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)