प्रतापसिंह शाह

ना.

  1. वि. सं. १८०८ मा जन्मी वि. सं. १८३१ मा राजगद्दीमा बस्ने र वि. सं. १८३४ मा दिवङ्गत भएका नेपालका शाहवंशीय दोस्रा राजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)