प्रतिकूल

वि. [सं.]

  1. आफूले सोचेको वा चाहेको भन्दा उल्टो; अनुकूल नभएको; नमिल्दो; अहित गर्ने; विपरीत; विरुद्ध।
  2. आफ्नो पक्षमा नभएको; प्रतिपक्षी; विरोधी।
  3. कुनै कुराको पनि उल्टो; बिब्ल्याँटो; बिपिउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)