प्रतिक्रियात्मक

वि.

  1. प्रतिक्रियाका रूपमा भएको वा गरिएको; प्रतिक्रियाको फलस्वरूप भएको वा गरिएको; प्रतिक्रियाबाट पैदा भएको।
  2. कसैका सहायताको प्रतिक्रियास्वरूप गरिने (सहयोग)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)