प्रतिगमन

ना. [सं.]

  1. पछिल्तिर फर्कने काम; फर्काइ; फिर्तो; प्रत्यागमन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)