प्रतिगामी
वि. [सं.]
- उल्टो दिशातिर हिँड्ने; अगाडि बढ्नाको साटो पछाडि सर्ने; विपरीत दिशातिर जाने।
- उन्नति, प्रगति, नयाँ परिवर्तन, सुधार आदिको विरोध गर्ने; प्रतिक्रियावादी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)