प्रतिचालन
ना. [सं.]
- बदलामा कुनै कुराको परिचालन गर्ने काम।
- कुनै कुराको बारबार परिचालन गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)