प्रतिचिन्तन

ना. [सं.]

  1. बारबार गरिएको चिन्तन; बारबार सोच्ने काम।
  2. बदलामा गरिएको चिन्तन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)