प्रतिज्ञा
ना. [सं.]
- कुनै काम पूरा गर्न वा नगर्न गरिएको अठोट; कुनै काम-कुरा गर्न वा नगर्न गरिएको सङ्कल्प; कुनै काम-कुरा गर्न वा नगर्न दिइएको वचन; दृढ निश्चय; बोलकबुल; कबुल; कसम; किरिया; शपथ; प्रण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)