प्रतिज्ञापत्र मुद्रा
ना.
- कुनै निश्चित व्यक्तिलाई वा पत्रवाहकलाई, तोकिएको तिथिमा, तोकिएको रकम दिउँला भनी कुनै व्यक्ति वा संस्थाका तर्फबाट लेखिएको पत्र; वचनपत्र; कबुलपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)