प्रतिपालनीय

वि.

  1. प्रतिपालन गर्न लायक; प्रतिपालन गर्नुपर्ने; पाल्नुपर्ने; पालन गर्नुपर्ने; रक्षा गर्नुपर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)