प्रतिपुरुष
ना. [सं.]
- कुनै सङ्घ, संस्था, सभा आदिमा कसैको प्रतिनिधिका रूपमा काम गर्ने, मत दिने आदि अधिकार पाएको व्यक्ति; नियमपूर्वक कसैको प्रतिनिधित्व गर्ने व्यक्ति।
- वारेस; गुमस्ता; एजेन्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)