प्रतिप्रश्न
ना. [सं.]
- प्रश्न गर्नेलाई उत्तर दिनुको साटो सोधिएको प्रश्न; कसैको प्रश्नको जवाफका रूपमा गरिएको प्रश्न; प्रश्न सोध्ने व्यक्तिलाई उल्टै प्रश्न सोध्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)