प्रतिबोधी

वि.

  1. प्रतिबोध गर्ने; जाग्रत् भएको; ज्ञान पाउन इच्छुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)