प्रतिरूप

ना. [सं.]

  1. कुनै व्यक्ति वा वस्तुसित रूप वा आकृतिमा मिल्ने अर्को व्यक्ति वा वस्तु; कुनै व्यक्ति वा वस्तुको रूप जस्तै रूप (चित्र, मूर्ति, प्रतिमा आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)