प्रतिवादी

ना. [सं.]

  1. झुटो वा चित्त नबुझ्दो कुराको जवाफ दिने व्यक्ति; अर्काले भनेका कुराको खण्डन गर्ने व्यक्ति।
  2. मुद्दामामिलामा वादीका कुराको विरोधमा उत्तर दिने व्यक्ति; वादीको झगडिया।
  3. वादीले भनेका कुरा वा लगाएको आरोपको उत्तर लेखिएको पत्र; प्रत्युत्तरपत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)