प्रतिश्रुत

वि. [सं.]

  1. राम्ररी सुनिएको।
  2. प्रतिज्ञा गरिएको; वचन दिइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)