प्रतिषेध लेख
ना.
- कुनै मुद्दामामिलाका सिलसिलामा भइरहेको बहसको सुनुवाइ बन्द गर्न सर्वोच्च अदालतद्वारा उसका मातहतका अदालतलाई दिइने लिखित आदेश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)