प्रतिष्ठित

वि. [सं.]

  1. इज्जत-प्रतिष्ठा भएको; मानसम्मान पाएको।
  2. प्रसिद्धि पाएको; प्रसिद्ध; प्रख्यात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)