प्रतिसंस्कृतवि. [सं.]मर्मत गरिएको; सुधारिएको; पुनः संस्कार गरिएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)प्रतिसंस्कार प्रतिसत्कार