प्रतिहस्ताक्षर
ना. [सं.]
- पहिले एउटाले हस्ताक्षर गरेर फेरि अर्को अधिकारीले पनि हस्ताक्षर गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)