प्रति कथन

ना.

  1. कसैको भनाइउपरको जवाफी भनाइ; कसैले कुनै कुरा भनेकोमा जवाफमा भनिने कुरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)