प्रतीक्षक

वि. [सं.]

  1. प्रतीक्षा गर्ने; पर्खने।
  2. प्रतीक्षा गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)