प्रतीक्षा

ना. [सं.]

  1. चाहेको वा खोजेको कुनै व्यक्ति, वस्तु आदिलाई भेट्न वा पाउन गरिएको ढुकाइ; कुराइ; रुङाइ।
  2. कुनै काम हुने आशामा गरिएको पर्खाइ; बाटोहेराइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)