प्रतीक्ष्य
वि.
- पर्खनुपर्ने; प्रतीक्षा गर्नुपर्ने।
- पर्खन लायक; प्रतीक्षायोग्य।
- पूजायोग्य; पूजनीय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)