प्रतीयमान
वि. [सं.]
- वास्तविक नभए पनि वास्तविकजस्तो लाग्ने; साँचैजस्तो भान पर्ने; प्रतीत हुने (रूप आदि)।
- व्यञ्जनावृत्तिद्वारा प्राप्त हुने अर्थ; ध्वनिगत अर्थ; व्यङ्ग्यार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)