प्रत्यक्ष ज्ञान

ना.

  1. प्रत्यक्ष स्रोतबाट प्राप्त भएको ज्ञान; आफ्नै ज्ञानेन्द्रियद्वारा पाइएको ज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)