प्रत्यवायी
वि.
- सन्ध्या, उपासना आदि शास्त्रोक्त नित्यकर्म नगर्ने; शास्त्रविहित नित्यकर्म नगर्नाले दोषी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)