प्रत्यावर्तन

ना. [सं.]

  1. प्रत्यागमन।
  2. प्रकाश, ध्वनि आदिको कतै फर्केर पुनः उत्पत्तिस्थलतिरको आगमन (प्रतिध्वनन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)