प्रत्याशित

वि. [सं.]

  1. पहिलेदेखि आशा गरिएको।
  2. अन्दाज गरिएको; सम्भावित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)