प्रथम हिमानी

ना.

  1. आजभन्दा लगभग दश लाख वर्षपहिले प्रारम्भ भएको हिमयुगको समय; चार हिमयुगमध्ये पहिलो हिमयुग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)