प्रदर्शक
वि. [सं.]
- बाटो आदि देखाउने; प्रदर्शन गराउने; चिनाउने।
- हेर्ने वा देख्ने; दर्शक।
- कुनै कुरा सम्झाउने, बुझाउने वा बताउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)