प्रधानता

ना.

  1. सरकारी वा गैरसरकारी संस्थाको प्रधानको पद वा अधिकारी।
  2. प्रधान हुनाको भाव वा प्रधान हुने गुण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)