प्रधानाङ्ग
ना.
- शरीर वा अन्य कुनै वस्तुको मुख्य अङ्ग।
- कुनै राज्यको प्रधान अधिकारी।
- नेवारजातिको एक थर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)