प्रफुल्लवि. [सं.]राम्ररी फुलेको वा फक्रेको; विकसित भएको।हँसिलो; प्रसन्न।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)प्रपौत्री प्रफुल्ल वदन