प्रबन्धकर्ता

वि.

  1. प्रबन्ध मिलाउने; बन्दोबस्त गर्ने; व्यवस्थापक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)