प्रबन्धकारिणी
ना.
- कुनै सङ्घ, संस्था, सभा वा अन्य आयोजनाका लागि आवश्यक प्रबन्ध मिलाउने समिति; प्रबन्ध- समिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)