प्रबन्धपत्र

ना.

  1. कम्पनी-ऐनबमोजिम कम्पनीका उद्देश्य र अधिकारहरू लेखिएको पत्र।
  2. कुनै कामकुराको व्यवस्था वा कार्यान्वयनका सम्बन्धमा लेखिएको पत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)