प्रबुद्ध

वि. [सं.]

  1. सचेत अवस्थामा रहेको; जागरूक; जाग्रत्; जागा।
  2. बुझ्नुपर्ने कुरालाई राम्ररी बुझेको; जानेसुनेको।
  3. विकसित मस्तिष्क भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)