प्रबोधन

ना.

  1. जगाउने काम; सचेत गराउने काम; होसमा ल्याउने काम; बिउँझाउने काम।
  2. ज्ञान दिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)