प्रभव
ना. [सं.]
- उत्पन्न हुने क्रिया; उत्पत्ति; जन्म।
- उत्पत्तिको कारण।
- उत्पत्तिस्थान।
- धातु आदि निकालिने ठाउँ; खानी; आकार।
- सृष्टि; संसार।
- पानी निस्कने वा उम्रने ठाउँ; मूल; स्रोत; उद्गमस्थल।
- पराक्रम।
- साठी मध्येको पहिलो संवत्सर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)