प्रभाकर
ना.
- प्रभा फैलाउने ग्रह; सूर्य।
- चन्द्रमा।
- अग्नि।
- समुद्र।
- मदारवृक्ष।
- उज्यालो फैलाउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)