प्रभाती

ना.

  1. प्रातःकालका समयमा गाइने एक खालको गीत।
  2. प्रातःकालमा गरिने नित्यकर्म।
  3. बिहान गाइने (जस्तै-प्रभाती राग)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)